अफ्रिकन फिल्मकर्मीहरु काठमाडौंमा

काठमाडौं । करिब एक दर्जन अफ्रिकी फिल्मकर्मी तथा प्रोफेसरहरु काठमाडौमा आइपगुेका छन् । उनीहरु कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन ‘सीजेएमसी’ले आयोजनामा हुन गइरहेको ‘नेपाल–अफ्रिका फिल्म फेस्टिवल’ मा सहभागी हुन यहाँ आएका हुन् । ‘पाँचौ नेपाल–अफ्रिका फिल्म फेस्टिवल–२०१६’ राजधानीको कपलपोखरीस्थित रसियन कल्चर सेन्टरमा सुरु हुँदैछ । आयोजक संस्था सिजिएमसीले सोमबार पत्रकार सम्मेलन गरी फेस्टिवलमा सहभागी … Continue reading अफ्रिकन फिल्मकर्मीहरु काठमाडौंमा